“खेल तारकेश्वरको : सन्देश एकताको” भन्ने मुल नाराका तारकेश्वर नगरपालिकाको आयोजनामा आज मिति २०८२ मङ्सिर १३ गते देखि २० गते सम्म संचालन हुने चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ को पहिलो दिन हिम रश्मि स्कुलको प्राङ्गणमा भलिबल खेलबाट शुरु गरिएको थियो | नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले रेफ्रीलाई बल दिई उद्घाटन गर्नु भएको आजको उद्घाटन खेल काभ्रेस्थली स्कुल र हिमरश्मि स्कुलबिच प्रतिस्पर्धा भएको थियो | नगर उप प्रमुख श्री सृजना बुर्लाकोटी अर्यालज्यू, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालज्यू, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीज्यू लगायतको उपस्थिति रहेको थियो | भोलि १४ मङ्सिर बिहान ७ बजे ससस्त्र प्रहरी बल हलचोकको मैदानमा एथेलेटिक्स खेल हुनेछ |
खेल तारकेश्वरको : सन्देश एकताको
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी
by Interview Nepal
कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
by Interview Nepal

