Tuesday, April 16
Shadow

चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड


  • -इ
  • इ+

काठमाडौं , पुस ९

सत्तारुढ दल दुई टुक्रामा विभाजन भएको बेला चिनियाँ राजदूत हु यान्छीले नेकपा प्रचण्ड– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्।

बिहीबार विहान साढे नौ बजे प्रचण्ड निवास खुमलटार पुगेकी यान्छी र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

नेकपा दुई समूहमा विभाजित भइसकेपछि प्रचण्डसँग यान्छीको यो पहिलो भेटवार्ता हो। नेकपाको विवादमा सक्रिय हुने गरेकी यान्छीले यो पटक कुन बिषयमा छलफल गरिन भन्ने खुलेको छैन।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares