Saturday, January 25
Shadow

कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरपालिकाकाे वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविले आफ्ना २०८० का SEE मा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरेकाे छ । सतप्रतिशत नतिजा हाँसिल गर्न सफल उक्त विद्यालय तारकेश्वरकाे सतप्रतिशत नतिजा लेराउने एक मात्रै सामुदायिक विद्यालय हाे । उक्त कार्यक्रमका सभापति एवं वडाध्यक्ष बिदुर सापकाेटाले उत्तीर्ण विद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गर्नु भएकाे थियाे ।
उक्त अवसरमा स्थायी नियुक्ति लिएर गाेरखा सरुवा हुनुभएका शिक्षक खेमराज उपाध्यायलाई बिदाइ र सम्मान गरिएकाे थियाे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares