Friday, January 17
Shadow

कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत


  • -इ
  • इ+

काठमाडौ – हिजाे असार १३ गते राष्ट्रिय परीक्षा बाेर्डले प्रकाशन गरेकाे शैक्षिक वर्ष २०८० काे माध्यमिक शिक्षा परीक्षा(SEE) काे नतिजामा तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत रहेकाे छ । जम्मा १० जना परीक्षार्थी सहभागी गराएकाे उक्त विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । उत्कृष्ट GPA 3.66 सहित आठ जना विद्यार्थीकाे GPA ३ भन्दा माथि रहेकाे छ ।

गत वर्ष 3.28 औसत GPA सहित काठमाडौं जिल्लाकै तेस्राे रहेकाे उक्त विद्यालयकाे यश वर्षकाे औसत GPA 3.19 रहेकाे छ भने
प्राप्त नतिजालाई प्रतिशतका आधारमा विश्लेषण गर्दा तारकेश्वरकाे पहिलाे स्थानमा रहेकाे प्रारम्भिक आकडा रहेकाे छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares