काठमाडौ – श्री कृष्ण बरुणेश्वर महादेव मन्दिर टोखा नगरपालिका वडा नम्बर – १, मन्दिर परिसर निर्माणका लागि आयोजनामा कार्यान्वयन गर्न सहमती पत्र (M.O.U.) मा टोखा नगरपालिका नगर प्रमुख श्री प्रकाश अधिकारी र तारकेश्वर नगरपालिका का नगर प्रमुख श्री कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर कार्यक्रममा टोखा नगरपालिका का नगर उप- प्रमुख श्री मुरारी तामाङ, तारकेश्वर नगरपालिका का नगर उप प्रमुख श्री सृजना बुर्लाकोटी, टोखा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि सी (बागचन्द), टोखा न.पा.- १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने तथा तारकेश्वर नगरपालिका का विभिन्न वडाका जनप्रतिनिधिहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधि ज्यूहरु, राष्ट्रिय सेवक कर्मचारीहरु, वौंडेश्वर संरक्षण समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी , उपाध्यक्ष किशोर अधिकारी लगाएतका पदाधिकारी सदस्यहरु , महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई लगायत अन्य सामाजिक व्यक्तित्वहरुको सहभागिता रहयो ।
टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको संयुक्त हस्ताक्षर
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो
by Interview Nepal
वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड
by Interview Nepal
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
by Interview Nepal
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी
by Interview Nepal
लागु औषध तथा अबैध औषधि सहित अलग अलग ठांउ बाट दुई जना पक्राउ
by Interview Nepal