काठमाडौ – मंसिर २९ गते तारकेश्वर नगरपालिकाे एक मात्रै नमुना विद्यालय कालीदेवी माविले आज मंसिर २९ गते आफ्नै प्राङणमा विज्ञान प्रदर्शनी गरेकाे छ । विद्यार्थीले स्वस्फूर्त रुपमा गरेकाे उक्त प्रदर्शनीमा ३० स्टल राखिएका थिए । कार्यक्रमकाे शुभारम्भ गर्दै वडाध्यक्ष राधाकृष्ण खड्गीले उक्त कार्यक्रम अनुकरणीय रहेकाे बताउनु भयाे । प्रमुख अतिथिका रुपमा नगरशिक्षा अधिकारी पदम बहादुर खत्रीकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा अन्य ५ विद्यालयका विद्यार्थीहरुले पनि अवलाेकन गरेका थिए । विद्यार्थीहरुले आफुले सिकेको गणित , बिज्ञान र कृषि सम्बन्धि ३० वटा स्टल लगाएर विभिन्न उपकरण र उत्पादन प्रदर्सन गरेका थिए ।
कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो
by Interview Nepal
वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड
by Interview Nepal
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
by Interview Nepal
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी
by Interview Nepal
लागु औषध तथा अबैध औषधि सहित अलग अलग ठांउ बाट दुई जना पक्राउ
by Interview Nepal