नुवाकोट – ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता मा सहभागी २० विद्यालय सहभागी भएका थिए । प्रतिस्पर्धामा ककनी गा पा वडा नं २ रहेको शिवालय माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने भावानी मा. बि. दोस्रो र महेन्द्र मा. बि. तेस्रो भएको थियो ।
उत्त हाजिरीजवाफ प्रतियोगिता भवानी माध्यमिक विद्यालयमा गरिएको थियो ।
ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा हाजिरीजवाफ प्रतियोगिता
- -इ
- इ
- इ+