Saturday, March 2
Shadow

ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा हाजिरीजवाफ प्रतियोगिता


  • -इ
  • इ+

नुवाकोट – ककनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता मा सहभागी २० विद्यालय सहभागी भएका थिए । प्रतिस्पर्धामा ककनी गा पा वडा नं २ रहेको शिवालय माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने भावानी मा. बि. दोस्रो र महेन्द्र मा. बि. तेस्रो भएको थियो ।
उत्त हाजिरीजवाफ प्रतियोगिता भवानी माध्यमिक विद्यालयमा गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares