२०१३ सालमा यस्तो थियो मर्यादाक्रम :-
१. श्री ५ महाराजाधिराज
२. श्री ५ युवराजाधिराज
३. श्री ५ युवराजाधिराजका राजकुमारहरू
४. श्री ५ अधिराजकुमारहरू, राजपरिवारका अन्य राजकुमारहरू
५. श्री प्रधानमन्त्री
६. श्री विदेशका राजदुतहरू
७. श्री मन्त्रिमण्डलका सदस्य मन्त्रीहरू । श्री नेपालका प्रधान न्यायाधीश । श्री स्पीकर (सल्लाहकार सभाका श्री बडागुरुज्यू
८. श्री नेपालका भू. पू. प्रधान मन्त्रीहरू
९. श्री मिनिष्टर प्लेनीपेटेन्टरी एण्ड इनभ्याईज एक्सटाअर्डीनरी
१०. श्री ५ बाट मनोनीत गरिबक्सेका साहेबज्यू
११. श्री नेपाली राजदूत, श्री भिजीटींग एम्बेस्टर एण्ड मिनिष्टर प्लेनीपेटेन्टरी
१२. श्री चार्जद एफ्यारस् एद् पेद
११. श्री चार्जद एफ्य रस् एव इन्टरीम
१४. श्री फिल्ड मार्शल
१५. श्री कमान्डर इन चीफ
१६.श्री पब्लिकसर्भिस कमिशनको चेयरमैन |
१७. श्री प्रधान न्यायालयका जजहरू । श्री पब्लिक सर्भिश कमिशनका सदस्यहरू । श्री एलेक्शन कमिश्नर। श्री सेन्सस कमिश्नर
१८. श्री जनरल
१९. श्री साहेबज्युहरू (१० नं. मा लिएका बाहेकका )
२०. श्री एटनी जनरल । श्री अटोटर जनरल । श्री प्रमुख प्रहित ।
२१. श्री ५ का मिलिटरी सेकेटरी । श्री ५ का प्रिन्सिपल सेक्रेटरी। श्री ५ का प्रिन्सिपल प्राइभेट सेक्रेटरी। श्री ५ का प्रिन्सिपल पर्सन सेक्रेटरी । श्री ५ का ए. डी. सी. लेफ्टेन्यान्ड जनरल। श्री चीफ सेक्रेटरी। श्री सी.जी. एड्.।
२२. श्री लेफ्टन्य्यान्ट जनरल ।
२३. श्री सल्लाहकार सभाका सदस्यहरू । नगरपालिकाका सभापतिहरू ।
२४. श्री सल्यानी राजा । श्री जाजरकोट राजा । श्री बझांगी राजा। श्री मुस्तांगी राजा। श्री ५ मनोनीता चौतरियाहरू
२५. श्री ५ का सचिवालयका सेक्रेटरीहरू । श्री सरकारका सेक्रेटरीहरू । श्री प्रधानमन्त्रीका प्रिन्सिपल प्राइभेट सेक्रेटरी । सल्लाहकार सभाका श्री सेक्रेटरी । श्री उपत्यका कमिश्नर ।
२६. श्री राजाहरू (नं. २४ मा लेखिएका बाहेक का
२७. श्री शल्यानी राजकुमार
२८. श्री विदेशी राजदूतावास तथा लिगेशनका काउन्सेलरहरू । श्रील्हासाका वकिल ।
२९. श्री मेजर जनरल । श्री आई. जी. पी. । श्री ज्वाइट सेक्रेटरी। श्री चीफ अफ प्रोटोकल | श्री क श्रेणीका बडाहाकिमहरू ।
३०. श्री विदेशी राजदूतावास तथा लिगेशनका फष्टसेक्रेटरी
३१. श्री ब्रिगेडियर जनरल। श्री डेपुटी सेक्रेटरी | श्री कन्सल जनरल । श्री एकाउन्टेन्ट जनरल | श्री पब्लिक सर्विस कमिशनका सेक्रेटरी । श्री एक्जेशनशन कमिशनका सेक्रेटरी । श्री डाइरेक्टरहरू । श्री कष्टम कमिश्नर | श्री भूमिसुधार कमिशनका सेक्रेटरी | श्री ल कमिशनका सेक्रेटरी |श्री मिन्ट माष्टर | श्री बास्से माष्टर । श्री खजाञ्ची । श्री म्यूजियमको क्यूरेश्वर । श्री प्रेस एटाची (श्री ५ महाराजाधिराजका ) ।
३२. श्री बडाकाजी। श्री डि. आई, जी. ।
३३. श्री ख श्रेणीका बडाहाकिमहरू । श्री काठमाडौंका मैजिष्टेट ।श्री आई. जी. पि्जन | श्री हेड अफ् डिपार्टमेण्ट । श्री कर्णेलहरू । श्री कन्सलहरू ।
३४. श्री ग श्रेणीका बडाहाकिमहरू | श्री काजी। श्री अ. सेक्रेटरीहरू । श्री अ. डाइरेक्टाहरू । श्री भक्तपुरका मैजिस्टेट | श्री ललितपुरका मैजिस्टेट ।
३५. श्री एस एस. पी. हरू ।
३६. श्री रोयल फिजिसीएन् । श्री राजकविराज । श्री राजवैध । श्री सरदार। श्री लेफ्टिन्यायड कर्णेलहरू । श्री एस पी हरु। श्री रोयल डेन्टीस । श्री रोयल फोटोग्राफर । श्री रोयल होमियोप्याथिक डाक्टर
३७. श्री मीर सुब्बाहरू । श्री मेजरहरू । श्री भाइ कन्सलहरू ।