Thursday, March 28
Shadow

नेपाल तरुण दल तारकेस्वर नगर समितिले मनायो १५औं गणतन्त्र दिवस


  • -इ
  • इ+

काठमाडौ – १५औं गणतन्त्र दिवसको अवसरमा नेपाल तरुण दल तारकेस्वर नगर पालिका वडा नं १० का उपसभापतिको संयोकतत्वमा नेपाली काग्रेस बागमती प्रदेश कार्यसम्पादन समिती सदस्य तथा महाधिवेशन प्रतिनिधी इन्द्रमान महर्जनको प्रमुख उपस्थिति मा २०६२/६३को आन्दोलनका पहिलो घाइतेहरु नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि एंव नेपाली काग्रेसका नेता डा. केदार नरसिंह केसि , केदार तिमिल्सिना लगायत नेपाली काग्रेस काठमाडौ क्षेत्र नं ६ का महाधिवेशन प्रतिनिधि,जिल्ला सदस्य क्षेत्रीय पदादिकारी हरु नगर पदाधिकारीहरु , वडा सभापती , जनप्रतिनिधी वडा अध्यक्षहरु लगायत भातृ संगठनका क्षेत्र प्रमुख हरुको उपस्तिथि मा शुभकामना आदान प्रदान र दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको थियोे ।

सो कार्यक्रम मा बागमती प्रदेश कार्यसम्पादन समिती सदस्य ज्यु ले गणतन्त्र का हिमायती भन्ने हरुले नै गणतन्त्रको मर्म लाई बिर्सदै गएकोले जनतामा निराशा छाएको र प्रतिगमनकारी हरु सल्बलाएको छ भन्नुभयो । हजारौं नेपालि आमाको सपुतहरुको बलिदानी बाट प्राप्त गणतन्त्र आएको हो , यो कसैको पेवा होइन सबै पार्टीको नेता हरुले मनन गरेर अगाडी बढ्नु पर्छ भन्नुभयो ।सत्…

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares