Friday, March 29
Shadow

नेपाल तरुण दल काठमाडौ जिल्ला सचिव द्वारा क्रीसमस नमनाउन आग्रह


  • -इ
  • इ+

नेपाल तरुण दलका काठमाडौ जिल्ला सचिवले आफ्नो फेसबुक वालमा क्रीसमस जबर्जस्ती मनाउने कार्य नगर्न स्कुल तथा अन्य संस्था हरुलाइ आह्वान गर्नु भएको छ ।
उहाहालाइ हामीले नेपाल त धर्म निरपेक्ष देस हो तपाइले यस्तो भन्न मिल्छ ! भनेर फोन सम्पर्क गर्दा उहाले भन्नुभयो यहाँ स्कुल र केही संस्थाले विभिन्न अफवाह र प्रलोभनमा धर्म परिवर्तन गराउने र सनातन धर्म कम्जोर बनाउदै नेपाल र नेपालिको संस्कार र संस्कृति माथी नै गम्भीर क्षति पुर्‍याउने कार्य हुन गैरहेकोले यस्तो कार्य नगाराउन म सचेत छु र सचेत गराउछु भन्नुभयो ।
हामीले थप प्रस्न गर्‍यौ , तपाईंको पार्टी ले त यसो भन्दैन त तपाइँको पार्टीले तपाईंलाइ कार्वाही गर्दैन भन्दा उहाले भन्नू भयो हामी यो धर्मको बिषयमा पार्टीमा छलफल गरेर सनातनी धर्म सापेक्ष हुनुपर्छ भनेर संघर्ष गर्छौ र कार्यान्वयन गराउछौ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares