Saturday, April 20
Shadow

दशैँ​अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन


  • -इ
  • इ+

दशैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ भने शुक्रबार र शनिबार सेयर बजार बन्द हुनेछ।

आइतबारबाट असोज २२ गतेसम्म  दशैँको विदा सुरु  हुने हुदा सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट विदा पाउनेछन् ।

दशैँमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से करिब १ साताका लागि बन्द रहनेछ ।  अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares