Saturday, April 27
Shadow

सरकारी अस्पतालमा विद्यार्थीलाई ५०% छुट दिने निर्णय (अस्पतालहरुको सुचिसहित)


  • -इ
  • इ+

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरी विद्यार्थीहरूलाई ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

विद्यार्थी परिचय पत्रको आधारमा संघीय अस्पतालहरुको ओपीडी टिकटमा विद्यार्थीहरूलाई ५०% सहुलियत दिन अनुरोध गरेको हो । यो सुविधा निश्चित सरकारी अस्पतालमा मात्र हुने बताइएको छ ।

अस्पतालहरुको सुचिसहित :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares