Thursday, April 18
Shadow

क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना


  • -इ
  • इ+

क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव  आयोजना गरिएको छ । त्यस अवरसमा  नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने  क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले विधेयकमा जोड दिनुभयो ।

उहाँका अनुसार क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताउनुभयो ।

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares