Tuesday, March 19
Shadow

काठमाडौं क्षेत्र नं ९ मा राप्रपाबाट राम कुमार रिजालले गरे उम्मेदवारी घोषणा


  • -इ
  • इ+

काठमाडौं- आगामी मंसिर ४ गते एकै साथ प्रदेश र संघको निर्वाचन हुने भए संगै विभिन्न क्षेत्रबाट उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा काठमाडौं क्षेत्र नं ९ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को तर्फबाट राम कुमार रिजालले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् ।

शनिवार आयोजित पार्टीको सक्रिय सदस्य सचेतना कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन । रिजाल राप्रपाको पूर्व केन्द्रिय सदस्य पनि हुन् ।

रिजाल लामो समय देखि निरन्तर राप्रपामा सक्रियताको साथ राजनीति गरिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares