Thursday, April 25
Shadow

Tag: prachand nepal

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १५ । आन्दोलनमा होमीएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको बताएको छ । संसद विघटन गरेको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए । प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।...