Tuesday, April 23
Shadow

Tag: bidhyaa bhandari

उभौली र तमु ल्होसारमा राष्ट्रपतिको शुभकामना- राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

उभौली र तमु ल्होसारमा राष्ट्रपतिको शुभकामना- राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

मुख्य समाचार, समाचार
काठमाडौँ , पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यो पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने राष्ट्रपतिको भनाइ छ । पर्वबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वागस उहाँले व्यक्त गरेकी छन् । प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल ग...