Saturday, April 20
Shadow

Tag: सभापति देउवा र भारतीय राजदूत

सभापति देउवा र भारतीय राजदूतबीच भेटवार्ता

सभापति देउवा र भारतीय राजदूतबीच भेटवार्ता

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । बिहीबार साँझ बुढानिलकण्ठ पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेको जनाइएको छ ।