Saturday, April 20
Shadow

Tag: विवाह गर्दै अभिनेत्री श्वेता खड्का

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?

ब्यानर समाचार, मनोरञ्जन, समाचार, समाज
काठमाडौ,मंसिर १८ केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । स्वेताको यो विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने जनाइएको छ ।...