Friday, March 29
Shadow

Tag: लोकदोहोरी गीत

“नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” डिजिटल बजारमा

“नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” डिजिटल बजारमा

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,माघ ९ । गायक रुपेश भट्ट र श्रीकृष्ण खतिवडा को प्रस्तुतिमा रहेको “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” बोलको नयाँ लोकदोहोरी गीत बजारमा सार्वजनिक भएको छ, रुपेश भट्ट,अर्चना स्याङ्तान र भिमसेन दाहाल को सुमधुर स्वर रहेको छ । यो गीतमा शब्द दिल बहादुर तामाङ्ग र श्रीकृष्ण खतिवडा ले संकलन गरेका छन् भने संगीत गायक रुपेश भट्टको रहेको छ । “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” गितलाई राकेश सोनी ले एरेन्ज गरेका छन् भने यो दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । राजु श्रेष्ठ ले सिनेमाटोग्राफर गरेको भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन राज श्रेष्ठ को रहेको छ, यो म्युजिक भिडियोमा राजेन्द्र गिरी ,सरु पाण्डे,एलिसा बि।क र अन्जान भट्ट को दमदार अभिनय देख्न सकिन्छ । “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” गीतको भिडियोलाई जुनेली लाईभ दोह...