Friday, April 19
Shadow

Tag: राष्ट्रीय प्रजातन्त्र पार्टी

कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातन्त्र पार्टी कार्यालय स्थापना

कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातन्त्र पार्टी कार्यालय स्थापना

राजनिती, समाचार, समाज
कृष्णनगर, फाल्गुन ११ । कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातन्त्र पार्टी कार्यालय स्थापना गरिएको छ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रा. प्र. पा.का जिल्ला अध्यक्ष नारायण बहादुर सिंहद्वारा आज एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिएको छ । रा. प्र.पा.कृष्णनगर नगर अध्यक्ष सुरेन्द्र मौर्यको अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि नारायण बहादुर सिंह अतिथिमा रा। प्र। पा। केन्द्रीय सदस्य ध्रुव बहादुर रायमाझी, दिनेश चन्द गुप्त, श्याम कुमार मिश्र लगायत रहेका छन् । नजिकिदै गरेको पार्टीको केन्द्रीय अधिवेशन, कार्यकर्ता भेटघाट, पार्टीको सदस्यता वितरण र पार्टी लाई अझ मजबुत ढंगले अगाडि बढाउन लगायत उदेश्यका साथ पार्टी कार्यालय स्थापना गरिएको केन्द्रीय सदस्य श्याम कुमार मिश्रले बताए । रा.प्र.पार्टी प्रदेश सदस्य टेक बहादुर बस्नेत, रा। प...