Saturday, April 20
Shadow

Tag: रगत संकलन

कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

मुख्य समाचार, समाचार, समाज
प्रिया अधिकारी , रुपन्देही । मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल नाराका साथ कञ्चन जेसिज बर्ष २०२१को आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।जस्मा ६० जनाले रक्तदान गरेका छन। वर्तमान अध्यक्ष जेसि राधिका चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिकाकि उपाध्यक्ष गोमा तरामुले कार्यक्रममा बोल्दै रक्तदान अन्य भौतिक दान भन्दा ठूलो दान भएको बताउनु भयो। समय-समयमा रक्तदान गर्नु मृत्युको दोसाँधमा पुगेका व्यक्तिहरुका लागि जिवनदान हुन्छ भने रक्तदान गर्ने व्यक्तिको रगत हरेक ३-३ महिनामा आफै खेर जाने र त्यस रगतको स्थानमा नयाँ रगत पलाउने भएकोले खेर जाने रगतलाइ रगतको अभावमा जीवन र मृत्यु संग लडि रहेका व्यक्तिहरूलाई उपलब्ध गराउनु नै निकै ठुलो पुण्यको काम भएको बताउनु भयो। विशिस्ट अतिथि समेत रहनु भएको कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेल...