Thursday, March 28
Shadow

Tag: यसरी घटाउनुस् मोटोपना

यसरी घटाउनुस् मोटोपना

यसरी घटाउनुस् मोटोपना

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मसिंर २१ ३० वर्ष कटेपछि नियमित रूपमा तौल परीक्षण गरिरहनुपर्छ। केही किलो तौल बढ्नेबित्तिकै त्यसलाई घटाउनेतर्फ सोच्नुपर्छ। बिहान, दिउँसो अथवा बेलुकीमध्ये कुनै पनि वेलाको खाना छाड्नु हुँदैन। छोटो–छोटो समयमा केही खाइरहनु पर्छ। धेरै बेरसम्म पेट खालि भयो भने ग्यासको समस्या हुन्छ। दिउँसोको खाना खानुभन्दा करिब आधा घण्टाअघि केही फलफूल खानुपर्छ। हामीले खाएको खाना पचाउन फलफूलले सहयोग पुर्‍याउँछ । खालि पेटमा फलफूल खानाले शरीरमा उर्जा प्राप्त हुन्छ। सामान्यतया दिनको करिब ८ देखि १० गिलास पानी पिउनुपर्छ। खाना खाँदा भने पानी पिउनु हुँदैन। पानी पिउनै पर्छ भने खाना खानुभन्दा कम्तीमा १५ मिनेट अघि वा पछि पिउनुपर्छ। खाना खाँदा राम्ररी चपाउनु पर्छ। खानाको प्रत्येक गाँस कम्तीमा ३५ देखि बढिमा ५० पटकसम्म चपाउनु पर्छ। हामी खानालाई चपाउन जति समय खर्च गर्छौं, त्यति नै कम क्यालोरी शरीरले ग्रहण...