Wednesday, April 24
Shadow

Tag: महाकाली नदी

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिए । थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।  ...