Friday, April 26
Shadow

Tag: नेपाल कम्युनिस्ट पार्टी

मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प छैन: नेता भुसाल

मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प छैन: नेता भुसाल

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १३ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेपाल-दाहाल समुहका स्थायी समितिका सदस्य सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् । भुसालले गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे  मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका हुन। संसद् पुनर्स्थापनाबाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने दाबी गरेका भुसालले जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि मुलुक र विधिको शासनको बाटो रोज्ने बेला आएको समेत बताए। पार्टी बिभाजन पछी समान रहेका नेकपाका २ पार्टीले विभिन्न स्थानमा कार्यकता भेला गर्दै अाएका छन।...