Thursday, April 18
Shadow

Tag: दिप प्रज्ज्वलन

प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा दिप प्रज्ज्वलन

प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा दिप प्रज्ज्वलन

समाचार, समाज
काठमाडौं, फागुन ७ । ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसले दिप प्रज्ज्वलन कार्यक्रम सप्पन्न गरेको छ। दिप प्रज्ज्वलन कार्यक्रममा विद्यार्थी नेताहरु लगायत सोही क्याम्पसमा अध्धयनरत बिद्यार्थीहरुको  उपस्थिति थियो। कार्यक्रममा विद्यार्थी नेताहरु किरण भट्टराई,जीवन राना,लक्ष्मि सिलवाल, महेश मणि पौडेल , प्रबिन गुरुङ,प्रदिप जङ्ग शाह,निरज मैदाली,सरोज पनेरु,सुल्तान मिया,असोक बम,सरोज नेपाली अशोक क्षेत्रि लगायतको उपस्थिति थियो। लामो संघर्ष पछि प्राप्त भएको प्रजातन्त्रको रक्षाको निम्ति देशका युवाहरु विशेष रुपमा लाग्नुपर्नेमा कार्यक्रममा सहभागीले जोड दिएको ने.बि. संघका विद्यार्थी नेता प्रदिप जङ्ग शाहले जानकारी दिए।...