Friday, March 29
Shadow

Tag: ट्राफिक

आजबाट अनलाइनबाटै ट्राफिक जरिमाना तिर्न सकिने

आजबाट अनलाइनबाटै ट्राफिक जरिमाना तिर्न सकिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २१ । महानगरीय ट्राफिक महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ । योसँगै अब ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि बैंकमा लाइन बसेर जरिवाना तिर्नुपर्थ्यो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।...