Friday, April 19
Shadow

Tag: गोंगबु हत्याकाण्डः

गोंगबु हत्याकाण्डः दोषी ठहर कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय

गोंगबु हत्याकाण्डः दोषी ठहर कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय

अपराध, ब्यानर समाचार, समाज
काठमाडौं, फागुन १९ । गत साउनमा दाङका कृष्णबहादुर बोहोराको गोंगबुमा भएको हत्याकाण्डमा काठमाडौं जिल्ला अदालतले कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ । न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई बोहराको क्रुर हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो । गत साउन २५ गते गोंगबुमा सुटकेशमा टाउको र खुट्टा बिनाको शव भेटिएको थियो । त्यसको केही पर जेब्रा झोला भित्र खुट्टा फेला परेको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले कल्पना मुडभरी र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेको थियो ।...