Saturday, April 20
Shadow

Tag: कुओ येचौ

नेपाली कांग्रेस  असल मित्र हाे: चिनियाँ टाेली

नेपाली कांग्रेस असल मित्र हाे: चिनियाँ टाेली

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ अदेउवा निवास पुगेका चिनियाँ टोलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको छ। अाज देउवा निवास बुढानिलकण्ठ पुगेका  चिनियाँ टोलीले  टाेलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको हाे । भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसीहित सम्बन्धमा छलफल भएको छ। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेकाे छ।...