नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन
काठमाडौँ-२०७९ भाद्र २६ गते, तारकेश्वर-११,स्थीत नेपाल राष्ट्रिय मा.वी.,नेपालटारमा अभिभावकहरुको भेलाले विध्यालय व्यबस्थापन समीती गठन गर्यो।
भेलाले कविराज वस्नेतलाई अध्यक्ष र सदस्यहरूमा परोपकार अधिकारी,लक्ष्मण बस्नेत,अस्मिता भण्डारीलाई चयन गरेको छ।