Saturday, April 20
Shadow

Tag: ओली र प्रचण्ड

नेकपाका दुई समूह दौडमाः प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

नेकपाका दुई समूह दौडमाः प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ८ । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिनको १ बजेका लागि बैठक बोलाइएको छ ।संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने तयारी रहेको एक नेताले जानकारी दिए। पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र प्रचण्डलाई दलको नेता बनाउने तयारी गरेको एक नेताले बताए ।मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ । गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुई समूह आफूलाई...