Thursday, April 18
Shadow

Tag: एसिड

सरकारले ल्यायो एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न कडा कानून

सरकारले ल्यायो एसिड छ्याप्ने अपराधीलाई कारवाही गर्न कडा कानून

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागनु २४ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका तथा महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानून निर्माण गरेको बताएकी छन्। १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवादमा मन्त्री अर्यालले विश्वका महिला धेरै अगाडि बढिरहँदा अहिले पनि नेपालका महिला असुरक्षित रहेको भन्दै विभिन्न निहुँमा किशोरीमाथि एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरूप बनाइदिने अपराधीलाई कारवाही गर्न सरकारले कडा कानूनको व्यवस्था गरेको बताइन्। ‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाको जीवन बर्बाद पार्ने, जीवनभर कुरूप बनाइदिने घटना बढ्दै गए। हामीसँग एसिडसम्बन्धी कानून रहेनछ’, उनले भनिन्, ‘त्यसकारण सरकारले क्षतिअनुसार कडाभन्दा कड...