Thursday, April 25
Shadow

Tag: अक्षय कुमार

अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

मनोरञ्जन
काठमाण्डौँ, पुष १३ बलिउडका सर्वाधिक कमाउने अभिनेता हुन्– अक्षय कुमार । यी अभिनेताले आफ्नो पारिश्रमिक बढाएका छन् । एउटा चलचित्रबाट ९९ करोड लिदै आएका अक्षयले आफ्नो पारिश्रमिक बढाएर १३५ करोड पु¥याएका छन् । लकडाउन अवधिमै १०८ करोड पारिश्रमिक बनाएका उनले पछिल्लो पटक अनुबन्धित भएको चलचित्रबाट ११७ करोड लिएका थिए । सन २०२१ मा काम गर्नका लागि प्रस्ताव आएका चलचित्रका लागि भने अक्षयले १३५ करोड माग गरेका हुन् । अक्षयले आफ्ना साथी निर्माता साजिद नाडिवालालाई भने २० प्रतिशत छुट दिएका छन् । उनका सूर्यवंशी, अतरंग र पृथ्वीराज, राम सेतु, मिसन लायन र रक्षा बन्धनलगायतका चलचित्र प्रदर्शनको तयारी छन् । अक्षय कुमार काममा निरन्तर खट्ने कलाकार हुन् । उनी कामको बेलामा कुनै विश्राम नलिइ काम गर्ने गर्छन् । कारण वर्षमै उनका ५÷६ वटा चलचित्र प्रदर्शन हुने गरेका छन् । हरेक निर्माताले अक्षयलाई खोजेपछि उनले आफ्नो...