
नेकपाकाे नाम विवादसम्बन्धी मुद्दा सर्वोच्चकाे पेसीमा पुग्याे
काठमाडौं, पुस १४
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्य
क्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।...