Thursday, April 23
Shadow

Month: April 2025

नेकपा एमाले शिवराज नगर कमिटीद्वारा टाेल कमिटी गठन

नेकपा एमाले शिवराज नगर कमिटीद्वारा टाेल कमिटी गठन

समाचार
  नेकपा एमाले शिवराजनगर कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएकाे छ । शिवराज नगरपालिका वडा नम्बर ५ बगैँचा टोलमा टाेल कमिटी गठन गरेकाे छ । गिरी सापकोटाको  नेतृत्वमा १५ सदस्य टाेल कमिटी गठन गरिएको छ । जसकाे  उपाध्यक्षमा ,  सृजना ढुंगाना सचीव हुम बहादुर के.सी. ,सह-सचिवमा विमला अधिकारी सदस्य महेश बस्नेत सरिता सापकोटा अनिता बस्नेत सीता आचार्य बिमला पौडेल। लगायत कमिटीमा चयन भएका छन् त्यस्तै सात सदस्य जेष्ठ कम्युनिस्ट मञ्च समेत गठन भएको छ। कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ कम्युनिस्ट बुवाआमाहरूलाई उहाँहरूले पार्टीप्रति गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो। कार्यक्रममा भर्खरै नवनिर्वाचित स्ववियु सभापति केशव गैरेलाई पनि सम्मान गरिएको थियो जरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्...