Sunday, April 28
Shadow

खेलकुद

विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ । समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भए...