काठमाडौँ, २९ असार । परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका भित्रका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ)उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यकर्म गर्ने भएको छ । भोलि शनिवार बिहान कान्तिपुर ए बि पार्टी प्यालेस बालाजु नेपालटारमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको प्रमुखातिथ्यतामा हुने कार्यकममा , प्रा.डा. भगवान कोइराला , प्रा.डा. विद्यनाथ कोइराला ,तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन ,उपप्रमुख सृजना बुर्लाकोटी, काठमाडौं महानगरपालिका १६ वडा अध्यक्ष मुकुन्द रीजाल , नबिल बैंकका डेपुटि सिईओ सिए मनोज ज्ञवाली सहितको जनप्रतिनिधिको उपस्थितिमा परिवर्तन अभियान नेपालद्वारा यस शैक्षिक वर्ष २०७९मा तार्केश्वर नगरपालिकाका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यक्रम गरिन परिवर्तन अभियान नेपालका एक प्रतिनिधीले जानकारी दिएका छन् ।
परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर न.पा.का एस्ईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क
by Interview Nepal
लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा
by Interview Nepal
पत्रकार विश्वकर्मा सम्मानित
by Interview Nepal
लुम्बिनीमा वसन्ते धान खेतीको प्राविधिक टोलीको अनुगमन
by Interview Nepal
