दैलेख,२९ असार। दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
नौमुले गा.पा ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।