तनहुँको व्यास नगरपालिका–७ नरङ्गा सिषमटारस्थित व्यास नगर समता विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालबालिका । शिक्षाको ज्योतिबाट वञ्चित हुन लागेका टुहुरा तथा अति विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाको व्यवस्थापनमा सञ्चालित विद्यालयमा आवासिय सेवासहित ४३ बालबालिका अध्ययनरत छन् । तस्बिर:रासस
कक्षामा अध्ययनरत टुहुरा बालबालिका
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लाखौंको यौनवर्धक औषधि सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा बरामद
by Interview Nepal
आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार
by Interview Nepal
मालावती काफ्लेलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान
by Interview Nepal
कृष्णनगरको भन्सार नाकामा चेकजाचमा कड़ाई
by Interview Nepal
