काठमाण्डौँ, वैशाख २६
दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ५०७ र २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।