Tuesday, April 16
Shadow

सिसडोल समस्या समाधानको अन्तिम विकल्प सहमति नै हो : प्रवक्ता डंगोल


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र १७
नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दैआन्दोलन गरिरहेका छन् । तर काठमाण्डौँ महानगरपालिका भने सहमति बाटै उक्त समस्या समाधान हुने बताउदैँ आएको छ ।

काठमाण्डौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले १६ वर्ष देखि सहमतिबाटै काम हुदैँ आएकोले यस पटक पनि सहमतिबाटै समस्या समाधान गरिने ईन्टरभ्यु नेपाललाई उनले बताए । हामि संगको कुराकानीमा उनले भने, ५१ जना शिक्षक दरबन्दीको माग नयाँ भएको बताए । एकै पटक त्यति धेरै शिक्षक दरबन्दी उपलब्द गराउन नसके पनि आउँने आर्थिक वर्षहरुमा त्यसलाई पुरा गर्दै जाने उनले बताए । उनले भने, महानगरले सम्झौँताहरु कार्यान्वयन नगरेको होईन तर केहि कुरा बाँकि होला त्यसबारे हामिले छलफल गरिरहेका छौँ, हामि छिट्टै सहतिमा जान्छौँ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares