Thursday, April 18
Shadow

शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक


  • -इ
  • इ+

काठमाडौं , चैत ५ । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।संसद सचिवालयले शुक्रबारको बैठकको सम्भावित कार्यसूची सार्बजनिक गरेको हो ।

शुक्रबारको बैठकमा सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग, मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रिय सभा एवं संबिधान सभा सदस्य अशोक कोइरालाको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares