Wednesday, April 24
Shadow

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता, यस्तो भयो कुराकानी


  • -इ
  • इ+

काठमाडौँ, चैत २ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सैनिक मुुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares