Friday, March 29
Shadow

विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली


  • -इ
  • इ+

काठमाडौँ , फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले साहसिक काम गरेको बताएका छन् ।

सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताले शान्ति चाहेको बताउदै देशलाई समृद् बनाउन शान्तिपूर्ण वातावरण चाहिने बताए ।

प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रदेश गरेको बताउदै नेपालमा हिंसात्मक द्वन्द नरहेको बताए ।

विप्लवले यसै साहसिक कदमबाट जनताको मन जितेको बताउदै प्रधानमन्त्री ओलीले सेफ ल्याण्डीङ गरेको बताए । प्रधानमन्त्री ओलीले यो फोर्स ल्याण्डीङ, क्रयास ल्याण्डीङ नभएर सेभ ल्याण्डीङ गरेको टिप्पणी गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares