काठमाण्डौँ, फागुन १४
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । उनको ठाउँमा विशाल भट्टराई नियुक्त भएका छन् ।
भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद समेत हुन् ।