Thursday, April 25
Shadow

दारी ग्याङको ५ औँ स्थापना दिवस, नुवाकोटमा मन्दिर सफाई गरि मनाईयो


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन ६
सामाजिक कार्यमा सक्रिय रहदैँ आएको दारीग्याङले ५ औँ स्थापना दिवस मनाएको छ । देशभरका दारीग्याङमा आवद्ध रहेका युवाहरुले विभिन्न सामाजिक कार्य गर्ने क्रममा दारीग्याङ नुवाकोटले भने संरक्षणको अभावमा रहेका दुई मन्दिर सरसफाई र रङ रोगन गरेर मनाएका छन् ।

स्थापना दिवसको अवसरमा दारीग्याङ नुवाकोटमा आवद्ध रहेका सक्रिय सदस्यहरुको उपस्थीतिमा संरक्षणको अभावमा जिर्ण अवस्था रहेको कानदेवी मन्दिर (बसपार्क गेट संगै) र मनकामना मन्दिर (घण्टा घरको नजिक) सरसफाइ तथा रङ रोगन गरिएको संयोजक सुवास श्रेष्ठले बताए । मन्दिरको लागि आवश्यक रङ रिजाल सप्लार्यसले उपलब्ध गराएको उनले बताए ।

यस अघि पनि दारीग्याङ नुवाकोट नितान्त सामाजिक कार्यमा सक्रिय रहदैँ आएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares