Saturday, April 27
Shadow

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २५
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले भक्तपुर संघका टिमको कार्य सफलता र सम्पूर्ण व्यवसायीको सफलताको शुभकामना व्यक्त गरे । साथै, महासंघका सह कोषाध्यक्ष प्रेम महर्जन,महासंघका बागमती प्रदेश सचिव राज कार्की,काभ्रे,दोलखाका अध्यक्ष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठ,उपाध्यक्ष सुब रत्न बज्राचार्य,सचिव दीपक बासुकला,कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ लगाएतले संघको गतिविधि सहित प्रतिवेदन पेश गर्नुभएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares