Friday, March 29
Shadow

नुवाकोटका युवा व्यावसायि रिजालले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेर मनाए जन्म दिन


  • -इ
  • इ+

नुवाकोट, कार्तिक ७
नुवाकोटका युवा व्यावसायि एबम समाजसेवि शुसिल रिजालले आफ्नो जन्मदिन जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन ।

विदुर ४ बट्टारमा रहेको रिजाल सप्लायर्सका प्रोपाइटर समेत रहेका उनले देबिघाटमा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण एवम् अध्ययन प्रतिष्ठानमा चामल, तरकारी,नुन तेल, जुस लगाएतका खाद्यान्न सहयोग गरेका हुन् ।

पछिल्लो समय युवा वर्गहरु आफ्नो जन्म दिनमा हुने अनावश्यक खर्च जोगाएर सामाजिक कार्यमा लाग्न समेत उत्प्रेरित भएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares