Wednesday, April 24
Shadow

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ


  • -इ
  • इ+

काठमाण्डौं, पुष १८
भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए।

साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares