Saturday, April 27
Shadow

अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई


  • -इ
  • इ+

 

काठमाण्डौं, पुष १२।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्तावको सामना आरामले गर्ने बताएका छन।

मुख्यमन्त्री राईविरुद्ध आइतबारमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईले यस्तो बताएका हुन।

उनले अविश्वास प्रस्ताव प्रदेश सरकार असक्षम भएर नभइ काम गर्न नसकेर लागेकाे समेत बताए।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares