Friday, April 26
Shadow

दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?


  • -इ
  • इ+

काठमाण्डौं, पुष १२।

करिब एक बजे काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझेउ चिनियाँ दूतावास पुगेका छन्।

४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन। उनी सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच नेपाल आएका येझेउ केही समयपछि उनी राजनीतिक भेटमा सक्रिय हुने छन।

नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच उनी काठमाडौं आएका हुन्।
४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares